spot_img

कांग्रेस विशेष महाधिवेशनले छान्यो पौडेल र घिमिरेलाई महामन्त्री

spot_img

काठमाडौं, नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन्।पौडेल र घिमिरे महामन्त्रीमा चयन भएको कांग्रेस नेता अजयबाबु शिवाकोटीले जानकारी दिए।

‘उहाँहरू दुईजना महामन्त्रीमा छानिनुभएको छ,’ शिवाकोटीले भने।अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी छ। महामन्त्री पदमा बुधबार बिहान उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो।सभापति पदमा गगनकुमार थापाको एकल उम्मेदवारी परेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img