spot_img

कांग्रेस विवादबारे निर्णय लिन निर्वाचन आयोग छलफलमा

spot_img

काठमाडौँ  कांग्रेस विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ । सकेसम्म आजै निर्णय दिनेगरी छलफल भइरहेको आयोग स्रोतले जनाएको छ । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको र शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएको छ ।

उक्त विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा छन् ।

कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित आयोगका आयुक्तहरु छलफलमा छन् ।निर्वाचन आयोगको निर्णयको पर्खाइमा कांग्रेसका दुवै पक्षका नेता, कार्यकर्ता आयोगको कार्यालय अगाडि सडक अवरुद्ध गरेर बसेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img