spot_img

बालेन शाह र हर्क साम्पाङ दुवैले मेयर पदबाट दिए राजीनामा

spot_img

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन्। मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। मेयर शाहले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्।

बालेनको राजीनामासँगै उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर भएका छन्।उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्। साथै उनी आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ। उनलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ।साथै उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार पनि छन्।

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img