spot_img

प्रदेश र स्थानीय तहका रिक्त पदमा छ महिनाभित्र उपचुनावको मिति तोक्छौं, आयोग

spot_img

 काठमाडौं,  कतिपय प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । ति ठाउँमा ६ महिनाभित्र उपनिर्वाचनको मिति तय गरिने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार २१ फागुनको निर्वाचन सम्पन्न गरेपछि आयोग उपनिर्वाचनबारे छलफलमा जुट्नेछ ।

भण्डाीले भने, ‘२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने अठोट पुरा गर्छौं । त्यसपछि प्रदेश र स्थानीय तहमा कुन–कुन ठाउँमा कसरी पदहरू खाली भए भनेर हेर्र्छौं र सरकारसँग समन्वय गरेर उपनिर्वाचनको मिति तोक्छौं ।’

उनका अनुसार प्रदेश सभा सदस्य र स्थानीय तहको पदाधिकारीको पद रिक्त भएको अवस्थामा ६ महिनाभित्र निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था छ । सोही अनुसार अगाडि बढिने उनले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img