spot_img

प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दिएका ४९ जनाले लिए नाम फिर्ता

spot_img

काठमाडौं,निर्वाचन आयोगले ४९ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ।नियमित पत्रकार सम्मेलनमार्फत् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी फिर्ताको विवरण सार्वजनिक गरेका हुन्।निर्वाचन कार्यक्रम अन्तर्गत आज दिउँसो १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो।

आजै आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्दैछ। स्वतन्त्र उम्मेदवारले आज चिह्न प्राप्त गर्नेछन् भने दलीय उम्मेदवारहरूले दलको चिह्न पाउनेछन्।फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता भएको थियो।आयोगका अनुसार ३ हजार ९० पुरूष, ३ सय ९६ महिला र १ अन्य गरी ३ हजार ४ सय ८७ जनाले मनोनयनपत्र दर्ता गरेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img