spot_img

डाेल्पा लगाएतका हिमाली जिल्लाहरूमा यो वर्ष पहिलो पटक हिमपात

spot_img

हिमाली जिल्लाकाे डाेल्पा लगाएतका हिमाली भेगमा याे वर्ष पहिलाे पटक हिमपात भएकाे छ। डाेल्पा सदरमुकाम दुनै,त्रिपुरासुन्दरी लगाएत सबै भुभागमा हिमपात भएकाे छ।  मंसिर महिनादेखि नै सुरू हुने हिमपात यस वर्ष माघ महिनामा सरेको हो ।

लामो समय हिमपात नहुदाँ हुम्ली कृषकहरू चिन्तित बनेका थिए । कात्तिक महिना लगाएको जेठासी बाली सुक्दै गएपछि यहाँ कृषकहरू चिन्तित बनेका थिए । माघ महिनामा हिउँ परेपछि कृषकहरूको मुहारमा खुसि छाएको छ ।

जल तथा मौसम विज्ञान विभागले हिमपातको पूर्वानुमान गर्दै सूचना जारी गरेसँगै जिल्ला प्रशासन कार्यालयहरूले सचेत गराएका छन् । हिमपात भएकपछि उच्च सर्तकता अपनाउन प्रशासनले अनुरोध गरेको छ। डाेल्पा,हुम्लासहित मुगु,जुम्लामा पनि हिमपात भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img