spot_img

भुसाल बने राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेता

spot_img

काठमाडौं, नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ। आइतबार बिहान सिंहदरबारमा बसेको नेकपाको बैठकले राष्ट्रिय सभामा भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको हो।त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजीनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img