spot_img

सुनको मूल्य बढ्नेक्रम जारी, तोलाको कति पुग्यो

spot_img

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। सोमबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ पुगेको थियो। नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज ३०० रुपैयाँले बढेर प्रतितोला सुन ३ लाख ९ हजार ३०० कायम भएको छ।

यो हालसम्मकै उच्च मूल्य हो।

यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। यसदिन चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ। सोमबार सोही परिमाणको चाँदी ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img