spot_img

नेपालको छातीमा संक्रमण, अस्पतालमा चेकजाँचपछि घरमै आराम गर्दै

spot_img

काठमाडौं,  पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव नेपाल छातीमा संक्रमण देखिएपछि स्वास्थ्य परीक्षण गरेर घरमै आराम गरिरहेका छन् ।छातीमा असहज भएपछि उनी बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।

नेपालका स्वकीय सचिव लक्ष्मण रेग्मीका अनुसार नियमित स्वास्थ्य परीक्षणका लागि उनी अस्पताल गएका थिए । उनको छातीमा संक्रमण हुने पुरानै समस्या हो । उनी अहिले कोटेश्वरस्थित घरमै आराम गरिरहेको रेग्मीले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img