spot_img

सिरहामा गोली प्रहार गरी १ जनाको हत्या

spot_img

जनकपुरधाम,सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।अज्ञात समूहले गोली प्रहार गरी सिरहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवको हत्या गरेका हुन् ।

सिरहा नगरपालिका–७ मैनावती खोला छेउमा शुक्रबार दिउँसो पौने ४ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।अहिले प्रहरी घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img