spot_img

बालेनको घरको गेट तोडफोड

spot_img

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेनेन्द्र साह (बालेन)को घरको गेट तोडफोड भएको छ।काठमाडौँस्थित साहको घरमा गएराति अज्ञात समूहले तोडफोड गरेको हो। घरमा केही चोरी भएको छ छैन भन्नका लागि प्रहरी खटिएको छ।

साह भने चुनाव प्रचार प्रसारका लागि सदूरपश्चिम हुँदै कर्णाली पुगेका छन्। उनी झापा ५ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका छन्।घरमा कोही नरहेको पाइएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img