spot_img

नेपालमा शासन गर्ने मति र गति बदल्ने गगन थापाकाे दावी

spot_img

 नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालमा शासन गर्ने मति र गतिलाई आफूहरूले बदल्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसलाई बदलेर आएको बताउँदै उनले भने, ‘यसले देशलाई बदल्छ । यो नयाँ नेपाली कांग्रेस हो, यो कांग्रेस २.० हो, जसले पुराना कांग्रेसको सबै असल कुराहरूलाई लिएको छ । खराब कुरालाई छाडेको छ,’ ।

आफूहरू कुनै उत्तेजना र घृणाको राजनीति नगर्ने बताउँदै सबैलाई मिलाएर अघि बढ्ने सभापति थापाले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img