spot_img

अख्तियार प्रमुखलाई धम्क्याएका प्रकाश पाठकलाई काठमाडौं ल्याइयो

spot_img

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितलाई धम्क्याउने प्रकाश पाठकलाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई आज बिहान काठमाडौं ल्याइएको हो ।

जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार इन्
टरपोलको समन्वयमा पाठकलाई आज झिकाइएको हो ।

पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो । पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राईसहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img