spot_img

यो निर्वाचन देशलाई जलाएर ध्वस्त पार्ने र समृद्ध बनाउन चाहनेबीचको लडाइँ हो: प्रचण्ड

spot_img

बागलुङ,  पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गतेको चुनाव उम्मेदवारबीचमात्र नभई देशलाई विध्वंस गर्ने तत्व र प्रवृत्ति, त्यसलाई मलजल गर्ने विदेशी तागतहरू र सबै खाले अतिवाद र विध्वंसकारीका विरुद्ध राष्ट्रलाई एकताबद्ध बनाउनुपर्छ भन्ने प्रवृत्तिबीच प्रतिस्पर्धा हुने बताएका छन् ।

बागलुङको बुर्तिबाङमा कार्यकर्तामाझ उनले यो चुनावलाई राष्ट्रको बृहत्तर हित, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने लडाइँका रूपमा लिन आग्रह गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img