spot_img

साढे ४ सय उम्मेदवार र ४ दलले खोले निर्वाचन बैंक खाता

spot_img

काडमाडाैँ, साढे चार सय उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबार बिहानसम्म चार सय ५४ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अलग्गै खाता खोलेका छन्। त्यस्तै, विभिन्न चार दलले पनि बैंक खाता खोलेका आयोगले जनाएको छ । ती दलमा नेपाली कांग्रेस, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी छन् ।

निर्वाचन आयोगले प्रचारप्रसारसहित निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने अनिवार्य व्यवस्था गरेको छ। निर्वाचन आचारसंहितामा यससम्बन्धी व्यवस्था छ । बैंक खाता खोल्नेसम्बन्धी अलग्गै कार्यविधि पनि आयोगले जारी गरेको छ । २५ हजारभन्दा बढी आयव्यय बैंक खाताबाट गर्नुपर्ने व्यवस्था छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img