spot_img

हात्तीको आक्रमणले जंगलमा घाँस काट्न गएकी महिलाको मृत्यु

spot_img

झापाको, भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।सोमबार दिउँसो साढे १ बजे भद्रपुर नगरपालिका-२ कमलधापकी ५० वर्षीया सीता दाहालमाथि हात्तीले आक्रमण गरेको हो।उनी दिउँसो आफ्ना साथीहरूसँग सोही ठाउँको जंगलमा घाँस काट्न गएकी थिइन्। सो अवस्थामा जंगली हात्तीले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले बताए।आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए।घटनासम्बन्धी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली खटिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img