spot_img

वाणिज्य विभागका सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ

spot_img

काठमाडौं ,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहलमा कार्यरत नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाल ८ हजार घुससहित पक्राउ परेका छन् ।सेवाग्राहीको शेयर पूँजी बढाएको प्रमाणपत्र लिनको लागि नासु चन्द र लेखापढी गर्ने दाहाल मिलि अतिरिक्त माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले दिएको जानकारी अनुसार नासु चन्दले लेखापढीको काम गर्ने रामबाबु दाहाललाई सेवाग्राहीसँग थप रकम असुल गर्नका लागि भेट्न अह्राएका थिए ।कर्मचारीहरुले सेवाग्राहीहरुसँग अतिरिक्त रकम मागेको भन्ने सूचना र निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता रिसालले जानकारी दिए ।रिसालले दिएको जानकारी अनुसार आइतवार परिसरबाटै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img