spot_img

कक्षा १२ को परीक्षा बैशाख १४ देखि शुरु हुने

spot_img

काठमाडौँ,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि सुरु गर्ने गरी तालिका सार्वजनिक गरेको छ । बैशाख १४ गते सोमबारदेखि सुरु भई परीक्षा २७ गते आइतबारसम्म सञ्चालन हुनेछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । “राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८३÷०१÷१४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ र ८२ हुने परीक्षार्थी) परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका तपसिलअनुसारको मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ” सूचनामा भनिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img