spot_img

तारिख बुझ्न रवि काठमाडौं जिल्ला अदालतमा

spot_img

काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।उनी मंगलबार दिउँसो तारिख बुझ्न अदालत पुगेका हुन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा पहिलो तारिखका लागि लामिछाने पार्टीका केही नेता तथा कार्यकर्तासहित अदालतमा उपस्थित भएका हुन् ।

स्वर्णलक्ष्मी सहकारीको मुद्दामा लामिछाने यसअघि ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उक्त मुद्दा हाल अदालतमा विचाराधीन रहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img