spot_img

कांग्रेसको प्रतिज्ञापत्र :तिन वर्ष मुनिका बालबालिका र ७३ माथिका नागरिकको निःशुल्क उपचार

spot_img

काठमाडौं, नेपाली कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।आगामी निर्वाचनका लागि ५२ पेज लामो चुनावी घोषणापत्र जारी गर्दै कांग्रेसले यस्तो सङ्कल्प गरेको हो।

५ वर्षभित्र सबै नागरिकको ’स्वास्थ्य बिमा र बिमा मार्फत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गर्ने उल्लेख गरेको छ। बिमा रकमको दायरा बढाइ १० लाख पु¥याइने लक्ष्य पनि लिएको छ।

आधारभूत बाहेकका सबै स्वास्थ्य सेवा बिमाबाट हुनेगरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बिमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिन पनि घोषणा गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img