spot_img

दाहालले बोलाए निर्वाचन परिचालन समितिको बैठक

spot_img

काठमाडौं,  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बोलाएका छन् । आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारी र समिक्षा गर्न नेकपाले बैठक बोलाएको हो ।

बैठक भोलि (बिहीबार) दिउँसो २ बजे पेरिसडाँडामा बस्नेछ । योबीचमा दाहालले पार्टीको तल्लो कमिटीबाट प्राप्त रिपोर्टको समिक्षा गरिसकेका छन् । नेकपाले भोलि नै पार्टीको अपिल पनि जारी गर्ने भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img