spot_img

प्रतिनिधिसभा चुनाव :आचारसंहिता उल्लंघनका उजुरी ८७ वटा स्पष्टीकरण, ५७ जवाफ

spot_img

काठमाडाैँ, निर्वाचन आयोगले केन्द्रीय आचारसंहिता उल्लंघनसम्बन्धी ८७ उजुरीमा राजनीतिक दल, उम्मेदवार, सरकारी–निजी संस्था र सञ्चारमाध्यमलाई स्पष्टीकरण सोध्दा हालसम्म ५७ जवाफ प्राप्त भएको जनाएको छ। आयोगले ८१ जनालाई लिखित र ६ जनालाई पुनः स्पष्टीकरण सोधेको छ।

आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न केन्द्रीय र जिल्ला अनुगमन समिति सक्रिय राखेको छ र ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई अनुगमन अधिकृत तोकेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img