spot_img

निर्वाचनको दिन र शनिबार मात्रै सर्वाेच्च अदालत बन्द हुने

spot_img

काठमाडाैँ सरकारले २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी तीन दिन बिदा दिएको छ । २० गतेदेखि २४ गतेसम्म निर्वाचनको सार्वजनिक बिदा, २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय नारी दिवस परेकाले पाँच दिन बिदा पर्छ ।

तर, सर्वाेच्च अदालतले भने दुई दिन मात्र बिदा दिने भनेको छ । सर्वाेच्चले मंगलबार सूचना जारी गर्दै मतदान गर्ने दिन २१ गते र २३ गते शनिबार मात्रै सर्वाेच्च अदालत बन्द हुने र अन्य दिन ११ बजेदखि ३ बजेसम्म सर्वाेच्च खुल्ने जानकारी दिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img