spot_img

पुल्चोकस्थित दाउरा थकालीमा भीषण आगलागी

spot_img

ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा भीषण आगलागी भएको छ।आगो नियन्त्रण गर्न ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको छ। त्यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल पनि घटनास्थलमा परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन। आगो नियन्त्रण गर्न सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएको ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img