spot_img

इरानको आक्रमणबाट कुवेतमा छ जना अमेरिकी सैनिकको मृत्यु

spot_img

काठमाडौं, इरानले गरेको आक्रमणबाट ६ जना अमेरिकी सैनिकको मृत्यु भएको छ। कुवेतको एक नागरिक बन्दरगाहमा रहेको अस्थायी अपरेसन केन्द्रमा इरानले गरेको आक्रमणमा परी उनीहरुको मृत्यु भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

शुआइबा बन्दरगाहमा भएको उक्त आक्रमणमा मृत्यु हुनेको संख्या बढेर ६ पुगेको अमेरिकी केन्द्रीय कमाण्ड (यूएस सेन्ट्रल कमाण्ड)ले जनाएको छ। थप दुई सैनिकको शव फेला परेपछि मृतक संख्या वृद्धि भएको हो।

घटनाबारे जानकार स्रोतका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेपछि भवनको बीच भागमा सिधा प्रहार भएको थियो। उक्त भवनलाई कार्यालय कक्षसहितको ठूलो ट्रेलर (तीन भाग जोडिएको संरचना) का रूपमा वर्णन गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img