spot_img

मतपेटिका ढोग्दै रवि लामिछानेले गरे मतदान

spot_img

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन्।सभापति लामिछानेले काठमाडौं क्षेत्र नं–३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर केन्द्रमा मतदान गरेका हुन्।

उनी आफै भने चितवन–२ मा उम्मेदवार छन्।काठमाडौं–३ मा रास्वपबाट राजु पाण्डे उम्मेदवार छन्।सभापति लामिछानेले मतदानपश्चात मतपेटिका ढोगेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img