spot_img

जनार्दन शर्माले गरे रुकुमपश्चिमबाट मतदान

spot_img

रुकुमपश्चिम,  प्रगतिशील लोकतान्त्रिक पार्टीका रूकुम पश्चिम उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन् ।पूर्वगृह र अर्थमन्त्रीसमेत रहेका शर्माले मुसिकोट नगरपालिका–५ शेरिगाउँ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले ‘क’मतदान केन्द्रबाट पहिलो मतदाताका रूपमा मतदान गरे । मतदानपछि उनले प्रतिक्रिया दिँदै उत्साहित भएको बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img