spot_img

काठमाडौंमा बालेन शाहले गरे मतदान

spot_img

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन्।बिहीबा बिहान उनले काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्।

बालेन आफै भने झापा–५ मा प्रतिनिधि सभा सदस्यका लागि उम्म्दवार छन्।यद्यपि उनी काठमाडौंका मतदाता हुन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img