spot_img

काठमाडौं–५ मा प्रधानमन्त्री सुशीला कार्कीले गरिन् मतदान

spot_img

काठमाडाैँ, प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले काठमाडौँ क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली केन्द्रमा मतदान गरेकी हुन्।

साथै, उनले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने भएको उनको भनाई छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img