spot_img

एमाले अध्यक्ष केपी ओलीले बालकोटबाट गरे मतदान

spot_img

 काठमाडौं,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मतदान गरेका हुन् ।

प्रतिनिधिसभा चुनावमा झापा–५ बाट उम्मेदवार रहेका उनले आफैंलाई भने मतदान गर्न पाएनन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img