spot_img

दिउँसो २ बजेसम्म देशभरि खस्यो ६२ लाख मत, कुन प्रदेशमा कति ?

spot_img

 काठमाडौं, बिहीबार दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको छ ।देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । बिहान ७ बजेदेखि मतदान भइरहको छ ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म जम्मा ३३ प्रतिशत मत खसेको छ ।

कुन प्रदेशमा कति खस्यो मत 

कोशीमा ११ लाख ४९ हजार ५७१ मत ९३२ प्रतिशत
मधेशमा १० लाख २४ हजार ४४१ मत ९२८ प्रतिशत
बागमती ९उपत्यकाबाहेक०मा ८ लाख ५३ हजार ५२९ मत ९३४ प्रतिशत
गण्डकीमा ७ लाख २४ हजार १३० मत ९३९ प्रतिशत
लुम्बिनीमा ९ लाख ७७ हजार ४१९ मत ९२९ प्रतिशत
कर्णालीमा ३ लाख ५९ हजार ५१५ मत ९३६ प्रतिशत
सुदूरपश्चिममा ५ लाख ६८ हजार ५५१ मत ९३३ प्रतिशत

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img