spot_img

दाङको बबई १‍ मा अहिलेसम्म खस्यो दश मत, ७ मा अझै सुरू भएन

spot_img

दाङ, दाङको निर्वाचन क्षेत्र नं। ३ अन्तर्गतको बबई गाउँपालिका–१ मा अहिलेसम्म १० मत खसेको छ भने बबई( ७ मलैमा भने अहिलेसम्म मतदान सुरू हुन सकेको छैन।वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई– १ को गंगटे, भाङोबारीमा भने मतदान जारी भएको छ।

दाङ क्षेत्र नं। ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीका अनुसार वडा नं। १ को जिला मतदान केन्द्रमा ८८२ मतदाता छन्।निर्वाचन अधिकृत सिंजालीले बबई– ७ मलैमा ५३० जना मतदाता छन्।

यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो। वन्यजन्तु र मानिस बीचको बढ्दो द्वन्द्वका कारण स्थानीयले पुर्नर्बास अर्थात् बस्ती स्थानान्तरणको माग गर्दै आएका छन्।वन्यजन्तु प्रभावित स्थानीयले ‘नो– भोट’ भन्दै आएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img