spot_img

दिउँसो ४ बजेसम्म देशभर ८८ लाख मत खस्यो

spot_img

काठमाडौं ,दिउँसो ४ बजेसम्म ८८ लाख मत खसेको छ ।देशभरका १६५ निर्वाचन क्षेत्रमा ८८ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।

देशभरका देशभरका १० हजार ९६७ मतदान स्थलहरुमा छिटपुट बाहेक मतदान भइरहेको छ ।करिब साढे ३ लाख सुरक्षाकर्मीले सुरक्षा प्रदान गरेका छन् । अहिलेसम्म दोलखा बाहेक सबै ठाउँमा शान्तिपूर्वक मतदान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए । मतदान साँझ ५ बजेसम्म जारी रहन्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img