spot_img

चितवन–२ मा ५ हजार बढी मतान्तरले अघि लागे रवि लामिछाने

spot_img

चितवन,चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ५ हजार बढी मतान्तरले अग्रता लिएका छन्।१६ हजार २८३ मत गणना हुँदा रविले ८ हजार १५ मत पाएका छन्।

एमालेका अस्मिन घिमिरेले २५९० मत ल्याएका छन्।कांग्रर्सकी मिना खरेलले २५८१ मत पाएकी छन्।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरूङले १७५६ मत ल्याएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img