spot_img

आज सुनको मूल्य ६ सयले घट्यो

spot_img

 काठमाडौं ,  नेपाली  बजारमा सुनको मूल्य घटेको छ । बिहीवार सुनको मुल्य ६ सय रुपैयाँले घटेको हो ।आज छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला प्रतितोला ८८ हजार ७५० रुपैयाँमा खरीद विक्री भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो । यसैगरी, बिहीवार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । हिजो १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३३५ खरीद विक्री भइरहेको महासंघले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img