spot_img

चुनावले मुलुक र संविधान जोगाउने प्रत्याभूति दियो :गृहमन्त्री अर्याल

spot_img

 काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावले मुलुक, मानवता र संविधान जोगाउने प्रत्याभूति दिएको बताएका छन् ।बिहीबार सम्पन्न निर्वाचनबारे प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘चुनावले मुलुक जोगाउने, मानवता जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभुति दिएको छ ।’ चुनाव हुन नसकेको भए मुलुक, मानवता र संविधान सबै जोखिमा पर्न सक्ने उनको भनाइ छ । चुनावी सरकारले सुदृढ चुनाव गरोस् भन्ने आम अपेक्षा रहेको पनि उनले स्मरण गरे ।

उनी भन्छन्, ‘हामीले पलिाको भन्दा गुणस्तरीय चुनाव गरेका छौं । सुदृढ चुनाव गरेका छौं ।’ गृहमन्त्री अर्यालले यस्तो भिडियो ब्रिफिङ गरेका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img