spot_img

म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनको अग्रता, दोस्रोमा एमालेका हरिकृष्ण श्रेष्ठ

spot_img

 म्याग्दीमा मतगणना जारी छ । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् ।

पुनले ९६६ मत प्राप्त गरेका छन् । पुनलाई एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ र कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img