spot_img

प्रतिनिधिसभा निर्वाचन,रास्वपा छ्यासी स्थानमा अगाडि

spot_img

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धेरै स्थानमा अग्रस्थानमा देखिएको छ। निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमध्ये आज दिउँसो साढे २ बजेसम्म रास्वपा ८६ स्थानमा अगाडि रहेको छ।

त्यसैगरी, नेपाली कांग्रेस नौ स्थानमा, नेकपा एमाले सात स्थानमा, नेकपा आठ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक स्थानमा तथा एक स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि रहेका छन्।

हालसम्मको परिणामअनुसार रास्वपा र नेपाली कांग्रेसका एक–एकजना उम्मेदवार विजयी भएका छन्। अन्य निर्वाचन क्षेत्रमा भने मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img