spot_img

काठमाडौँ–६ मा रास्वपाका खनाल विजयी

spot_img

काठमाडौँ,  काठमाडौँ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्।उनी २७ हजार ७११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी निर्वाचित भएको औपचारिक घोषणा हुन बाँकी छ।

यस्तै, नेपाली कांग्रेसका कृष्ण सबुज बानियाँले ६ हजार ६४७, नेकपा एमालेका अमन मास्केले ४ हजार ३७३ र राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img