spot_img

बाँके २ मा एमालेका राई विजयी

spot_img

बाँके क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन् । उनी तेस्रो पटक विजयी भएका हुन् । राईले २४ हजार ६२८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका बिबेककुमार श्रेष्ठले १८ हजार ६८२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुधान्शु कोइरालाले १७ हजार ५९६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img