spot_img

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

spot_img

काठमाडौं, म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।१४ हजार ९३१ मतअन्तरले विजयी भएका हुन्।

उनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७९१९ मत प्राप्त गरेका छन्।त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६६४६ मत प्राप्त गरेको छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img