काठमाडौं, प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएका मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिक मतमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) विजयी भएको छ। अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ।
रास्वपाको ९३ स्थानमा अग्रता छ। यो समाचार तयार गर्दासम्म १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले २३ सिट, कांग्रेसले ५ सिट, एमाले र नेकपाले १÷१ सिट जितेको छ। मतगणना जारी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी
रवि लामिछाने चितवन–२
रुबिना आचार्य मोरङ–६
मनिष झा धनुषा–३
सन्तोष राजवंशी मोरङ–४
बिना गुरुङ्ग कास्की–३
प्रदिप विष्ट काठमाडौं–१०
डोल प्रसाद अर्याल काठमाडौं–९
प्रमोद कुमार महतो महोत्तरी–१
सुनिल के.सी. काठमाडौं–२
रुकेश रन्जित भक्तपुर–१
सुरेश कुमार चौधरी बाँके–१
उत्तम प्रसाद पौडेल कास्की–२
सस्मित पोखरेल काठमाडौं–५
खगेन्द्र सुनार बाँके–३
पुकार बम काठमाडौं–४
धनन्जय रेग्मी स्याङजा–१
कन्हैया बनिया रूपन्देही–४
शिशिर खनाल काठमाडौं–६
गणेश पराजुली काठमाडौं–७
सागर भुसाल पर्वत–१
विराज भक्त श्रेष्ठ काठमाडौं–८
राजु नाथ पाण्डे काठमाडौं–३
रन्जु न्यौपाने काठमाडौं–१
नेपाली काँग्रेस
बासना थापा दैलेख–१
सन्तोष सुब्वा तेह्रथुम–१
मोहन आचार्य रसुवा–१
योगेश गौचन थकाली मुस्ताङ–१
टेक बहादुर गुरुङ मनाङ–१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
मोहम्मद इश्तियाक राई
नेपाली कम्युनिष्ट पार्टी
पुष्प कमल दाहाल प्रचण्ड