spot_img

बझाङमा एमालेका ऐनबहादुर महर विजयी

spot_img

काठमाडौं, बझाङमा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन्।१८ हजार ५ सय ४३ मतसहित उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।यहाँ कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेही पराजित भए। उनले १६ हजार ३ सय ४ मत ल्याए।

नेकपाका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ मत ल्याएका थिए।रास्वपाका उम्मेदवार शैलेशकुमार सिंहले ९ हजार २ सय ६३ मत ल्याएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img