spot_img

देउवाले जित्दै आएको डडेलधुरामा रास्वपा जोशी विजयी

spot_img

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेलधुरामा रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विजय हासिल गरेको छ।रास्वपाका तारा प्रसाद जोशीले नेपाली कांग्रेसका नैनसिंह महरलाई हराउँदै विजय हासिल गरेका हुन्।रास्वपाका जोशीले १९ हजार १ सय ३१ मत ल्याउदा कांग्रेसका महरले १२ हजार १ सय २१ मत मात्र ल्याए।

२०४८ सालदेखि डडेलधुरामा देउवाले लगातार जित्दै आएका थिए।सात पटकसम्म कांग्रेसका तर्फबाट देउवा मात्रै उमेदवार बनेका थिए।देउवाको विरासत भत्काउने जोशी भने एमाले पृष्ठभुमिका हुन्।

एमाले हुँदै तत्कालीन नेकपा एकीकृत समाजवादीमा गएका जोशी २०७९को निर्वाचनमा प्रदेश सभामा स्वतन्त्र उमेदवार भएर विजयी भएका थिए।प्रदेश सभाबाट राजीनामा दिएर जोशी डडेल्धुरामा रास्वपाबाट उमेदवार बनेका हुन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img