spot_img

रूकुम पश्चिममा नेकपाका शर्मा विजयी, जनार्दन शर्मा तेस्रो

spot_img

काठमाडौं, रूकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन् । शर्माले २१ हजार ६०९ मत पाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा तेस्रो भएका छन् ।

नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मान बहादुर शाहीले ४०७६ मत पाएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनदेखि लगातार यस क्षेत्रबाट चुनाव जित्दै आएका शर्माले मूल पार्टी परिवर्तन गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img