spot_img

सिराहा–१ मा बब्लु गुप्ता निर्वाचित

spot_img

सिराहा क्षेत्र नम्बर १ मा रास्वपाबाट बब्लु गुप्ता निर्वाचित भएका छन्।गुप्ता ४१ हजार ३२२ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत ल्याएका छन्।त्यस्तै एमालेका राम शंकर यादवले ७ हजार ८८६ मत ल्याएका छन्।

गुप्ता अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री थिए। उनले राजीनामा दिएर चुनाव लड्न गएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img