spot_img

ललितपुर–२ मा रास्वपाका खरेल विजयी

spot_img

 काठमाडौं, ललितपुर–२ मा रास्वपाका जगदिश खरेल निर्वाचित भएका छन् ।अन्तरिम सरकारका सञ्चारमन्त्रीसमेत रहेका खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी भएका हुन् ।

खरेलका प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महजर्जनले ७४२०, राजाराम तण्डुकारले ५५४७ एमालेका प्रेमबहादुर महर्जनले ४५३६, राप्रपाका रघुवर राज थापाले १७६०, नेकपाका राजेन्द्र अमात्यले १२१७ र श्रम संस्कृतिका सरोज राईले ६०८ मत पाएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img