spot_img

मुगुमा कांग्रेसका शाही विजयी

spot_img

काठमाडौँ , मुगुमा कांग्रेसका खड्ग शाही विजयी भएका छन् । शाहीले ७ हजार ९ सय १४ मत ल्याएका हुन् ।

एमालेका पूर्णबहादुर रोकायले ६ हजार ७ सय १८ मत ल्याएका हुन् । रोकाया १ हजार १ सय ९६ मतले पछि परेका हुन् ।नेकपाका चन्द्र बहादुर शाहीले ५ हजार ५ सय ५८ मत ल्याएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img