spot_img

गोरखा–२ मा रास्वपाकाकविन्द्र बुर्लाकोटी विजयी

spot_img

काठमाडौं, गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटी विजयी भएका छन्।आफ्ना निकट प्रतिस्पर्धीलाई करिब १५ हजार मतले हराउँदै उनी निर्वाचित भएका हुन्।

अन्तिम मत परिणाम अनुसार बुर्लाकोटीले २६ हजार ६६० मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका ११ हजार ७०० मत ल्याएका छन्।उनीहरू बीचको मतान्तर १४ हजार ९६० छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img