spot_img

सभापतिबाट राजीनामा दिने तयारीमा थापा

spot_img

काठमाडौं,  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिने भएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाको नेतृत्वमा पार्टीले प्रतिनिधिसभाको हालैको निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि आलोचना भइरहेको छ । सभापति थापा स्वयम पनि सर्लाही–४ बाट पराजित भए ।

उनी रास्वपाका नेता डा. अमरेशकुमार सिंहसँग भारी मतान्तरले पराजित भएपछि राजीनामा दिने तयारीमा छन् । राजीनामा दिनुअघि उनले पार्टीका उपसभापति विश्वप्रकाश शर्मासँग परामर्श लिएको बताईन्छ। दुई नेताबीच आज बानेश्वरमा भेटवार्ता भएको हो ।

शर्मासँगको भेटमा थापाले आफू राजीनामा दिने तयारीमा रहेको जानकारी दिएका थिए । जवाफमा शर्माले अहिले हतार नगर्न भनेको बताईन्छ । यो निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको छ । समानुपातिकतर्फ १५ लाख ८८ हजार मत ल्याएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img